अल्टिमा लाइफस्टाईलको बास–बुस्ट स्पिकर “अल्टिमा डाइनामाइट”काे कति पर्छ मूल्य ?

काठमाडौँ– अल्टिमा लाइफस्टाईल तेज गतिले बढ्दो लाइफस्टाईल एक्सेसरीज ब्रान्ड अन्तर्गत स्पिकर वर्ग अन्तर्गत नयाँ “अल्टिमा डाइनामाइट” लिएर आएको छ । गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।
हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच “वाच म्याजिक“ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ किर्तीमान कायम गर्न सफल भएको छ। नेपालको सबैभन्दा ठूलो ई –कमर्स प्लेटफर्म – ‘दराज’ बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो ।
अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८०० एमएएच ब्याट्रीका कारण स्पिकरले ११ घण्टासम्म राम्रो प्लेब्याक प्रदान गर्दछ।
यो कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुण्डाएर वा खल्तीभित्र हालेर साथमा बोक्न सकिन्छ।
नवरचना र ग्राहक सन्तुष्टिमा दृढताका साथ ध्यान केन्द्रित गर्दै, अल्टिमाका संस्थापक श्री अमित अग्रवालले भने “हामी अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डको रूपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौं।”

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया