वञ्चरेडाँडामा जनजीवन त्रासपूर्ण : विमला सुवेदी

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले वञ्चरेडाँडामा मापदण्ड विपरीत काठमाडौं उपत्यकाको फोहोर र मानव कंकालसमेत विसर्जन गर्दा जनस्वास्थ्यमा भएको असरको कुरा सदनमा उठाएकी छिन् ।
सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले त्यसो भनेकी हुन् ।
उनले भनिन्,‘ स्थानीय जनता दिनदहाडै कुकुर, स्याल, गिद्धहरूको आतङ्कमा छन् । फोहोरसँगै मान्छेको लास, सालनालसहितका नवजात शिशुहरूसहितको मानव कंकालहरू भेटिने गरेको छ ।’
‘त्यहाँका जनताहरू फोहोर सँगसँगै मसानघाटको त्रासले बाँच्न बाध्य छन् । फोहोर सँगसँगै मान्छे बस्न सक्दैन,’ उनले भनिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया