संसदमा सुमना श्रेष्ठको प्रश्न : नर्सहरूलाई महिनामा १५ हजार तलब दिएपछि विदेशिँदैनन् त ?

काठमाडौँ– रास्वपा सांसद सुमना श्रेष्ठले श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारले लगानीको विस्तार गर्न आवश्यक रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले सरकारले स्वास्थ्य सेवामा लगानी भित्र्याउनुपर्ने बताइन् ।
‘स्वास्थ्य भन्नेबित्तिकै अस्पताल र डाक्टर मात्रै होइन, रोकथाम र उपचार पनि स्वास्थ्य हो । स्वास्थ्य भनेको लगानी हो, खर्च होइन,’ उनले भनिन् ।
नर्स पनि न्यून तलबमा काम गर्न बाध्य रहेको उनले बताइन् । ‘नर्सहरूलाई महिनामा १५ हजार तलब दिएर राख्छौँ अनि विदेशिँदैनन् त ? त्यही १५ हजार तलब पनि तीन महिनादेखि उपलब्ध गराइएको छैन ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया