काेशी प्रदेशकाे नीति तथा कार्यक्रम सभामा पेस (पूर्ण पाठ )

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेस भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खापुङलाई बुझाएपछि खापुङले त्यसलाई प्रदेश सभामा पेस गरेका हुन् ।
सरकारको यसपटकको नीति तथा कार्यक्रममा कुनै महत्वाकांक्षी नारा उल्लेख छैनन् । विशेषगरी आर्थिक क्षेत्रका लगानी सम्मेलन गर्ने, अन्तरतह समन्वय, प्रदेशबाटै सवारीचालक अनुमति पत्र छपाईको व्यवस्था, पूर्वाधार संरचनालाई अपांगता र वातावरणमैत्री बनाउने, कोशी प्रदेशको राजधानी क्षेत्रमा प्राप्त भएका जग्गामा प्रदेशका संरचना निर्माणको गुरुयोजना निर्माण, भद्रपुर अस्पताललाई विशिष्टिकृत बनाउने, प्रदेश प्रमुख स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन लगायतका विषय समेटिएका छन् ।

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया