संसद् बैठक स्थगित, बिहीबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ– प्रतिनिधिसभाको आज (सोमबार)को बैठक स्थगित भएको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सकिएसँगै बैठक स्थगित भएको हो ।
गत सोमबारदेखि चलेको बजेटमाथिको छलफलमा सांसदहरूले अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न सोधेका थिए । अर्थमन्त्री महतले सोमबारसम्म उठेका प्रश्नहरूको उत्तर दिएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी बिहीबार बस्नेछ । जेठ ३२ देखि असार १२ गतेसम्म बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया