सोचेजस्तो रहेनछ कोभिड : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सोचेभन्दा बढी कोभिड-१९ संक्रमण फैलिएको बताएका छन् । उनले आफू कोभिड-१९ महामारीको विषयमा भ्रममा रहेको स्वीकारेका छन् ।
आइतबार सिंहदरबारमा बसेको सिसिएमसी बैठकमा बोल्दै उनले कोभिडको प्रतिरक्षा गर्न नेपाली नागरिकको इम्युनिटी सिस्टम (रोगप्रतिरोधात्मक शक्ति)ले पर्याप्त नभएको बताएका छन् ।
उनले भने, 'मैले पनि ठानेको के थियो भने यस रुपमा कोभिड अगाडि बढ्छ होला भन्ने सोचेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै बलियो छ । त्यसकारण अलि अलि कोभिड सर्ला तर यस्तो तहमा वृद्धि होला भन्ने थिएन ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया