धनगढी उपमहानगरका सबै विद्यालय आइतबारदेखि बन्द हुने

कैलाली- अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या हुने र साना-साना विद्यार्थीहरू बिरामी पर्न थालेपछि धनगढीमा आइतबारदेखि गर्मी बिदा हुने भएको छ ।
अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रबारको मिति राखेर एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो ।
वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त समयमा दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत उपमहानगरपालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ ।
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_qIkV6ugYpZ_tu4z2gzeeuqzl5fghnfkf9swlwfycgrixplsl0zen4femaiwogphkbsydjts.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

प्रतिक्रिया