स्कटल्याण्डसँग टस हारेको नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग टस हारेको छ । विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा भएकाे अभ्यास खेलमा टस जितेको स्कटल्याण्डले नेपाललाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको हो ।
हालसम्म ७ ओभर ब्याटिङ गरेको नेपालले विनाविकेट गुमाएर २५ रन बनाएको छ ।
खेल दक्षिण अफ्रिकामा मध्याह्न १:१५ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कठिनाइहरूले गर्दा २ बजेबाट मात्र सुरु भएको हो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया