आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले आज अपरान्ह ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

सभामुख भीमबहादुर भण्डारीले आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकोले सम्पुर्ण सभासदहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताए ।