धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियाे
काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्केको छ । जहाजको प्रेसराइजेसन फेलियर भएर विमान फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले इकागजलाई जानकारी दिए ।
उनका अनुसार बिहान ८ बजेर १० मिनेटमा विमान उडेको थियो। ५० माइल पर विमान फर्केको थियो ।
विमानमा चालक दलसहित गरी कुल ७२ जना सवार रहेको उनले बताए । सबैको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

प्रतिक्रिया