कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत

सुर्खेत- कर्णाली प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । केही बेर अघि बसेको प्रदे्शसभाको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भनिएतापनि केही समय पछि मात्र नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया