२४ घण्टामा ५४५५ संक्रमणमुक्त, १८७ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१८ हजार ५ सय ४८ जनाको कोभिड-१९ परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा संक्रमण देखिएको छ । हालसम्म ४ लाख ४७ हजार ७ सय ४ जनामा संक्रमण देखिइसकेको छ ।
मुलुकभर सक्रिय संक्रमित १ लाख ९ हजार ७ सय ४० जना छन् । त्यसैगरी १ सय ८७ जनाको मृत्यु भएको छ । हालसम्म ४ हजार ८ सय ५६ संक्रमितको मृत्यु भइसकेको मन्छत्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया