गण्डकीको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा

पोखरा- गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।
म्याग्दीमै कानुनी अभ्यास गरेका शर्मा गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट बेनी नपाको मेयरमा उम्मेदवार थिए । उनी एमालेका सुरत केसीसँग हारेका थिए ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया