बेहडाबाबामा सवारी दुर्घटना, एक जनाको मृत्यु

धनगढी- धनगढीमा सवारी दुर्घटना भएको छ । आज (मंगलबार) धनगढी उपमहानगरपालिका-१६ पथरीमा कैलाली गाउँका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका धनगढी–१ पशुपती टोलका ३६ वर्षीय अमृत सेवाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ट्याक्टर, ट्याक्टर चालक र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया