चार क्रिकेट रंगशाला निर्माण कार्यका लागि बजेट

काठमाडौँ- विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, वैतडीको दशरथचन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला, काठमाडौँको सुवर्ण शमशेर क्रिकेट रंगशालाको निर्माण कार्य अगाडी बढाउन बजेट व्यवस्था गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै ती रंगशालाको निर्माण कार्य अगाडी बढाउन बजेट व्यवस्था गरिने बताएका हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया