मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

स्वास्थ्य मन्त्रालयले भन्यो : घरमा भएको अक्सिजन प्रशासनलाई बुझाउनू

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा भएको अक्सिजनका सिलिण्डर स्थानीय प्रशासनलाई बुझाउन निर्देशन दिएको छ। चिकित्सकको सल्लाह बिना घरमा अक्सिजन नराख्‍न  र आफूसँग भएका सिलिण्डर नजिकको अस्पताल अनुरोध गरेको हो ।

नेपाल सरकारको वैशाख ३० गते मुख्य सचिव स्तरीय बसेको बैठकले उक्त निर्णय गरेको थियो ।