मैले घुस नखाँदा पापीहरू बौलाउन थाले : मन्त्री किराती

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रमाणित गरे आफू एक मिनेट नबस्ने बताएका छन् ।
'मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले' किरातीले लेखेका छन् 'आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन...।'
'संगठित भएर अप्रमाणित कुरालाई मिडियाबाजि गर्न लागेछन् । आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला' उनले लेखेका छन् 'सत्यतथ्य र चलखेल पर्दाफाश हुँदै जालान् । काम गर्ने मान्छेलाई जनताको साथ भए पुग्छ । लोभिपापीसँग म लडौँला... ।'

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

प्रतिक्रिया