ढुक्क हुनुस् भ्रष्टाचारीलाई सरकारले छाड्दैनः प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई यो सरकारले नछाड्ने बताएका छन् । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सरकार भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
'केही मानननीयहरूले मुटु कमाएको हो कि भनेर आशंका व्यक्त गर्नुभएको छ,' दाहालले भने, 'ती माननीयहरूलाई म भन्न चाहान्छु ढुक्क हुनुस् भ्रष्टाचारीलाई सरकारले कारवाही गर्न मुटु कमाउँदैन ।'

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया