सामाजिक सञ्जालमा अराजकता बढ्यो: प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा अराजकता बढेको बताएका छन् । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले सामाजिक सञ्जालमा प्रयोग भएका भाषा तल्लो स्तरको र सुन्न नि नसक्ने भएको बताएका हुन् ।
उनले थपे त्यहाँ प्रयोग गर्ने फोटो पनि त्यस्तै हुन्छ । 'अन्य मुलुकले त्यसलाई कसरी नियमन गरेका छन् म बुझ्दैछु र हाम्रो सामाजिक सञ्जाल र मिडियालाई नियमन गर्न जरुरी मैले देखेको छु', उनले भने । त्यसका लागि सुरुवात सदनबाटै गर्नुपर्ने पनि उनले बताए । 'संसदलाई जनताले हेरेका हुन्छन् त्यसैले संसदमा बोल्दा सभ्य भाषा बोल्न अनुरोध गर्दछु',उनले भने ।

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

प्रतिक्रिया