मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

दाहालले लगाए काेभिडविरूद्धकाे खाेप

काठमाडाैँ :  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ वानेश्वरमा उनले खोपको दोस्रो मात्रा लगाएका हुन् ।