रानीको गीतमा दीपाश्री र किरण केसीको छमछमी

काठमाडौँ - अमेरिकामा रहेर आफ्नो गायनकलालाई निरन्तरता दिदै आएकी गायिका रानी शाक्यले पछिल्लो समयका चर्चित गायक बाबुल गिरीसँग मिलेर नयाँ गीत ‘झिम परेली’ सार्वजनिक गरेकी छिन् । यो गीतमा दिनेश सुवेदीको शब्द, बाबुल गिरीको संगीत छ । निकै नै रोमान्टिक यो गीतले दर्शकलाई नचाउने पक्का छ ।
यो गीतको भिडियोमा चर्चित कलाकारहरु किरण केसी र दीपाश्री निरौलाको रोमान्टिक अवतार हेर्न सकिन्छ । साथमा भिडियोमा सरोज प्रजा र आभा थापाको पनि अभिनय हेर्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन छ । सुदिप बरालको छायांकन रहेको भिडियोमा मित्र डी गुरुङको सम्पादन छ । भिडियोलाई उत्कृष्ट बनाउन कविराजले कुनै कसर बाँकी राखेका छैनन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया