आगामी दुई वर्षभित्र कीर्तिपुर र मुलपानी मैदानको स्तरोन्नति गरिने

काठमाडौँ- आगामी दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको स्तरोन्नती सम्पन्न गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले दुई वर्षभित्रै दुबै मैदानको स्तरोन्नती सम्पन्न गरिने बताए ।
उनले स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्न सकिने व्यवस्था गरिने बताए ।
चितवनको भरतपुर, कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बैतडीको दशरथ चन्द तथा मोरङको विराटनगर क्रिकेट रंगशालाको निर्माण कार्य अगाडी बढाइने भएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया