बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने

काठमाडौँ– सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । 

यस्तै २०८० को दशकलाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने कार्यक्रम सरकारको नीतिमा रहेको पोडेलले जानकारी दिएका छन् ।