सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम लगाउने

काठमाडौँ– सरकारले पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
‘पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने छ,’ उनले भने, ‘रणनीतिक तथा व्यापारिक महत्वको सडकले निर्माण तथा स्तरोन्नति गरिनेछ । पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।’

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न प्रधानमन्त्री ओलीको आग्रह

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया