पन्ध्र दिन कैद सजाय पाएका अभियुक्त पक्राउ
काठमाडौं– पन्ध्र दिन कैद सजाय पाएका फरार अपराधी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ५७ वर्षीय तानबहादुर श्रैष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक जिल्ला अदालतको मंसिर २१ को फैसलाले अमानवीय व्यवहार मुद्दामा कैद र पाँच हजार जरिवाना तोकेको थियो । प्रहरी टोलीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालत पेस गरि कैद/जरिवाना सजाय असुल उपरका लागि जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया