विश्वकप छनोटः वेस्ट इन्डिज र जिम्बाब्वेकै समूहमा नेपाल

काठमाडौँ- जिम्बाब्वेमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । क्रिकेटयुरोपले जनाए अनुसार टेस्ट राष्ट्रहरु वेस्ट इन्डिज तथा जिम्बाब्वेसँगै नेपाल समूह ‘ए’ मा रहेको छ ।
यस समूहमा नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् । समूह ‘बी’ मा भने टेस्ट राष्ट्रहरु आयरल्यान्ड र श्रीलंकासँगै स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।
क्रिकेटयुरोपले जनाएअनुसार समूह ‘ए’ का खेलहरु हरारे तथा समूह ‘बी’ खेलहरु बुलावायोमा हुनेछन् ।
जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना गर्ने विश्वकप छनोटबाट दुई टोली भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया