एक युवक कर्णाली नदीमा बेपत्ता

सिमकोट- माछा मार्न गएका अदानचुली-२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।
घटना सार्वजनिक हुने बित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया