पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जना संक्रमणमुक्त, २१४ को मृत्यु
८ हजार ९६० मा कोभिड संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५ हजार ५५ कोभिड संक्रमित संक्रमणमुक्त भएका छन । योसँगै हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी २० हजार २ सय ४५ जनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० कोभिड संक्रमण देखिएको छ । कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार बिहिबार २ सय १४ को मृत्यु भएको छ । हालसम्म ४ हजार ४ सय ६६ संक्रमितको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया