एसिया कपमा नेपाललाई छनोट गराएका खेलाडीलाई वाणिज्य बैँकले जनही एक लाख दिने

काठमाडौँ- एसिया कपमा नेपाललाई छनोट गराउन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई राष्ट्रिय वाणिज्य बैँकले जनही एक लाख दिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैँकले खेलाडीलाज्ञ जनही एक लाख तथा अफिसियललाई जनही ५० हजार दिने जनाएको हो ।
नेपालमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया