विश्वकप छनोटका लागि स्कटल्यान्डको क्रिकेट टिम घोषणा
काठमाडौँ- स्कटल्यान्डले जिम्बाब्वेमा हुने आईसीसी पुरुष विश्वकप छनोटका लागि टिमको घोषणा गरेको छ । क्रिकेट स्कटल्यान्डले बुधबार रिची बेरिङ्टनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
जिम्बाब्वेले जुन १८ देखि जुलाई ९ तारिखसम्म विश्वकप छनोटको आयोजना गर्दैछ । विश्वकप छनोटमा जिम्बाब्वेसँगै नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, श्रीलंका, अमेरिका, यूएई, वेस्ट इन्डिज र आयरल्यान्डको सहभागिता हुनेछ ।
विश्वकप छनोटबाट दुई टोलीले यसै वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया