स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई फेरि भन्यो : अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउनू

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि सार्वजनिक सूचना जारी गरेर १०० बेडको अस्पताल सञ्चालन गरिरहेका निजी अस्पताललाई तत्काल अक्सिजन प्लान्ट जडान गर्न भनेको छ ।
आज दोस्रो सूचना जारी गरेर मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका हुन् । हिजो बुधबार पनि मन्त्रालयले अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन दिएको थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया