भ्रष्टाचार निवारण विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ- प्रतिनिधिसभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशाेधन) विधेयकलाई सम्बन्धित समिति पठाएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।
‘भ्रष्टचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्' भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्दछु,’ उनले भने ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया