अनेरास्ववियुको नारा : आरजु-मञ्जुहरू कहिले पुलिस जुमा ? (फोटो फिचर)

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू आरजु राणा र मञ्जु खाणलगायतलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।
काठमाडौँमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियुलगायत भातृ संस्थाहरूले गरेका भ्रष्टाचार विरोधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
उनीहरूले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दवाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।
'म भ्रष्टाचार गर्दिन्- गर्न पनि दिन्न, यो ऊ भन्दैनौँ भ्रष्टाचार सहन्नौँ, आरजू मञ्जुहरू कहिले पुलिस जु'मालगायत नारा लगाएका थिए ।
संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जा…

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

प्रतिक्रिया