कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

काठमाडौँ- कतारमा रहेका नेपाली अभिभावकका सन्तानले पाँच वटा विद्यालयमा पढ्न पाउने भएका छन् । सबैका लागि शिक्षा भन्ने अभियानसहित कतारले नेपाली अभिभावकका सन्तानलाई अध्ययन गर्ने अवसर प्रदान गरेको हो ।
कतारस्थित नेपाली दूतावासका अनुसार अभिभावकसँग कतारको समयावधि भएको भिसा हुनुपर्नेछ । अहिलेसम्म कुनै पनि विद्यालय भर्ना नभएको हुनुपर्नेछ ।
दूतावासले पाँच वटा विद्यालयमा नेपाली अभिभावकका सन्तानले भर्ना हुन पाउने जानकारी प्राप्त भएको बताएको छ ।
विद्यालयहरूको विवरण, सम्पर्क र भर्नासम्बन्धी आवश्यक विवरण फाउण्डेसनको वेभसाइटमा राखिएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

प्रतिक्रिया