मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

उभौलीकाे रौनक (फोटो फिचर)

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- किराँत समुदायले उभौली पर्व मनाएका छन् । बालबालिका, युवायुवतीदेखि वयस्कहरूले साकेला नाचेर धुमधामका साथ उभौली पर्व मनाएका हुन् ।

शनिबार काठमाडौँको टुँडिखेलमा भेला भएर उनीहरूले आपसमा खुसी बाँडेका थिए ।