अस्ट्रेलियाको बीग बास लिगमा खेल संख्या घटाइने

काठमाडौँ- अस्ट्रेलियामा आयोजना हुँदै आएको पुरुषको बीग बास लिग (बीबीएल) को १३ औँ संस्करणमा १७ खेल कम हुने भएको छ । नयाँ ‘टिभी राइट्स’ सम्झौता अनुसार १३ औँ संस्करणको बीबीएलमा फाइनलसहित ४४ खेल हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।
क्रिकेट अस्ट्रेलियाले जनाए अनुसार ४० वटा ‘होम एन्ड अवे’ तथा ४ वटा फाइनल्सका खेलहरु हुने छन् । यसअघि गत सिजन ५९ खेल भएको थियो ।
क्रिकेट अस्ट्रेलियाले सन् २०२४ देखि २०३०-३१ सम्मको बीबीएलका लागि फक्सटेल ग्रुप तथा सेभेन वेस्ट मिडियासँग सम्झौता गरेको छ ।
तर महिलाको बीबीएलमा भने ५९ खेल नै खेलाइने छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया