मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै टोपबहादुर रायमाझीलाई भ्रष्टाचारी करार गर्न नमिल्ने र माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।