निगमले जापान जाने यात्रुलाई भन्यो : भ्रमणको उद्देश्य खुलाएर मात्र टिकट लिनु

काठमाडौँ- नेपाल वायुसेवा निगमले जापान जाने यात्रुलाई आवश्यक कागजात देखाएर मात्र टिकट काट्न अनुरोध गरेको छ । पछिल्लो समय नेपालबाट जापान गएका यात्रुलाई भ्रमणको स्पष्ट उद्देश्य नखुलेपछि जापानस्थित अध्यागमनले फिर्ता पठाउन थालेको छ ।
निगमले सूचना जारी गर्दै यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पारेर कागजात आफैँसँग लैजान र टिकट खरिद गर्दाकै समयमा जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन सबैलाई सुझाव दिएको छ ।
‘जापान प्रवेश निषेध गर्ने गरेको पाइएकोले काठमाडौँ–जापानको टिकट लिने सम्पूर्ण गराउँदै यसबाट पर्न जाने अध्यागमनको जरिवाना र अन्य खर्चहरू प्रति सम्बन्धित ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया