जापानद्वारा नेपाली प्रवेशमा रोक

जापान : दक्षिण एसियामा कोभिड-१९ संक्रमण र मृत्युदर बढेपछि जापानले नेपालबाट आफ्नो मुलुकतर्फ आउने यात्रुलाई प्रवेशमा रोक लगाएकाे छ । जापानले यस क्षेत्रबाट नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुका रोक लगाउने भएको हो ।
कोभिडको बढ्दो जोखिम निन्त्रणका लागि जापान सरकारले प्रश रोक लगाउन लागेको जापानी मिडियाले समाचार लेखेका छन् नेपाल भारत र पाकिस्तानमा १४ दिन भन्दा बढि बसेका बिदेशी जापान प्रवेश गर्न पाउने छैनन् । जापानी नागरिकले भने प्रवेश पाउनेछन् ।
तर उनीहरुले जापान सरकारले तय गरेकाे क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । यो नियम १४ तारिकदेखि लागू हुनेगरी जापानी संचारमाध्यमएनएचकेले खबर छापेको छ ।
यसअघि नेपाल, भारत र पाकिस्तानबाट आउने यात्रुहरु एअरपोर्ट अध्यागमनले तोकेको ठाउँमा ६ दिन र त्यसपछि २ पटकको पीसीआर जाचँ नेगेटिभ आएपछि पनि १४ दिन होम क्वारेन्टिन सहित प्रबेश गर्न दिने कडा नियम थियो ।

गाजामा युद्धविराम गर्न इजरायल सहमत : राष्ट्रपति ट्रम्प

जापानमा दुई सातामा ९०० बढी भूकम्पको झट्का

युरोपेली सुरक्षामा आँच नपुर्याउन चीनलाई इयूको आग्रह

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय

सोमालियाको राजधानी मोगादिशुमा अफ्रिकी संघको हेलिकोप्टर दुर्घटना, तीन जनाको …
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_Xca4VmpEcG_nizepg9aeteh651vt7dbsfgcta2hwelepdp9wbf0xudeikafumorczl1yfs0_U6xdEe5FCE_jgkikhpwaovg5mkvehup8lwgozypb3rll6ofklkykv5x7evekriocuuozpkg.jpg)
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

प्रतिक्रिया