कोभिड संक्रमितको शव आफन्तले अन्त्येष्टि गर्न पाउने

काठमाडौँ : अबदेखि कोभिड संक्रमितका आफन्तले २५ जना भन्दा बढी भेला हुन नपाउनेगरी शव अन्त्येष्टि गर्न पाउने भएका छन् । महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ ( छ) अनुसार संक्रमितको शव व्यवस्थापन वा अन्त्यष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न पाउने र २५ जना भन्दा बढी मलामी हुन नपाउने उल्लेख छ ।
सो बमोजिम शव व्यवस्थापन नभएमा २०७६ अनुसार नेपाली सेनाले गर्ने व्यवस्था हुनेछ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया