गण्डकी नीति तथा याेजना आयाेगकाे उपाध्यक्षमा कृष्ण देवकाेटा नियुक्त

पाेखरा- गण्डकी प्रदेश नीति तथा योजना आयोगकाे उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गाेरखाकाे पालुङटार-३ का देवकाेटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षे देवकोटाले कोरियाबाट विपद व्यवस्थापनमा पिएचडी गरेका छन् ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया