गण्डकीमा कांग्रेस प्रमुख सचेतकमा न्यौपाने

पोखरा- गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने नियुक्त गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाका न्यौपानेलाई आइतबार नियुक्त गरेका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन् । उनी पार्टी गोरखा जिल्ला सभापतिसमेत हुन् ।
आज भोलिमा मन्त्रिमण्डल विस्तारको तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले सचेतक र अरु पदाधिकारीको टुंगो भने लगाएका छैनन् । प्रमुख सचेतकलाई गाडी र आवास सुविधा हुन्छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया