स्वास्थ्य मन्त्रालयले भन्यो : ४ हजार ९ सय रुपैयाँ तिरी आयोन हेल्थ केयरबाट रेम्डेसिभर खरिद गर्नू

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डेसिभर औषधि आयोन हेल्थ केयरबाट प्राप्त हुने जनाएको छ । संक्रमित उपचाररत अस्पतालको चिकित्सकको सल्लाह बमोजिम आयातकर्ता फार्मेसीबाट प्रति भाएल ४ हजारा९ सय रुपैयाँ मूल्य तिरी खरिद गर्न मन्त्रालय आग्रह गरेको छ ।
औषधि लिन जानेले आफ्नो परिचय खुल्ने गरी परिचय पत्र बोकी जानलाई मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया