हुम्लामा शनिबारदेखि अवरुद्ध हवाइ सेवा सुरू

हुम्ला। हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाइ सेवा शुक्रबारबाट सुुरु भएको हो ।
६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाइ सेवा सुरु भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।
शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचारू भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया