लखनउका कप्तान केएल राहुलले आईपीएलका बाँकी सबै खेल गुमाउने
काठमाडौँ- लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुलले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनका बाँकी सबै खेल गुमाउने भएका छन् । खुट्टाको चोटका कारण राहुलले आईपीएलका बाँकी सबै खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।
यससँगै भारतीय ब्याट्सम्यान राहुलले जुन ७ बाट इंग्ल्यान्डको ओभलमा सुरु हुने अस्ट्रेलियाविरुद्धको विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा पनि गुमाउने सम्भावना बढेको छ ।
गत सोमबार आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा क्रममा राहुल घाइते भएका थिए । उक्त खेलमा लखनउले १८ रनको पराजय भोगेको थियो ।
पाँच खेलमा हात पारेको लखनउ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया