शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

दुर्घटना भएकाे हेलिकप्टर क्याप्टेन सुरेन्द्र पाैडेलले उडाएका थिए

काठमाडाैं । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रङ हम्मरेमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन सुरेन्द्र पाैडेल घाइते भएका छन् । अपर अरुण जलविद्युत आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको हाे ।

भोटखोला गाउँपालिका​ वाङ छेदर लामाले दुर्घटना बारीमा भएकाे बताए ।

फाेटाे साैजन्य: भाेजेन्द्र बस्नेतकाे फेसबुकबाट