संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

विराटनगर- संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रङ हम्मरेमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले करिब साढे १ बजेतिर हेलिकप्टर दुर्घटना भएको जानकारी इकागजलाई दिए । हेलिकप्टर क्याप्टेन सुरेन्द्र पाैडेलले उडाएका थिए । उनी घाइते छन् ।
अपर अरुण जलविद्युत आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको उनले जानकारी दिए । दुर्घटना भएको क्षेत्रमा प्रहरीको टोली पठाइ सकिएको उनले बताए । थप विवरण आउन बाँकी रहेको उनले बताए । प्रहरीकाे टाेली घटनास्थलतर्फ जाँदैछ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया