क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा हुने सम्भावना

काठमाडौँ- आईसीसीको एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आयोजक भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा हुने प्रवल सम्भावना रहेको छ । भारतले अक्टोबर-नोभेम्बरमा एकदिवसीय विश्वकप आयोजना गर्दैछ ।
समूह चरणमा भारत र पाकिस्तानबीच हुने खेल भने अहमदाबादमा हुने बलियो सम्भावना रहेको द इन्डियन एक्प्रेसले जनाएको छ । पाकिस्तानले सन् २०१६ पछि पहिलो पटक भारतविरुद्ध भारतीय मैदानमा खेल्ने भएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको दर्शक क्षमता १ लाख रहेको छ । भारत र पाकिस्तानबीचको खेलका लागि ठूलो संख्यामा दर्शकहरु अहमदाबाद पुग्ने अपेक्षा गरिएको छ ।
विश्वकपको तालिका सार्वजनिक नभएपनि अक्टोबर ५ बाट सुरु हुने जनाइएको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया