काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ ।
गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ति प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।
जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो ।
महानगरपालिकाका अनुसार १५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया