ट्रकको ठक्करबाट दोलखामा एक जनाको मृत्यु

दोलखा- दोलखाको कालिञ्चोक गाउँपालिका-७ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
चरिकोटबाट सिंगटी गइरहेको बा ७ ख ६९१३ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार कालिञ्चोक गाउँपालिका-७ सित्काका ६९ वर्षीय गंगाबहादुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया